Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधार, कारोबारमा शिवम् सिमेन्टको अग्रता कायमै

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा सुधार, कारोबारमा शिवम् सिमेन्टको अग्रता कायमै

आज (बिहिबार) नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । आज ३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८९.८४ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा भने निकै खुम्चिएको छ । आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार माथिको कारोबार भएको हो ।

आज ७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको