Like us!
Follow us!
Connect us!
Watch us!
मार्केटकाे करेक्सन सक्कियाे

अब बजार घटे २००० सम्म मात्रै हो नत्र अप साईड नै जान्छ : विष्णु बस्याल

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १७ : ३५ मा प्रकाशित

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल अब बजार धेरै घटे २००० को विन्दुसम्म मात्रै आइपुग्ने बताउँछन् । २००० प्लस माइनस २५ पोइन्टमा मार्केटले सपोर्ट लिने उनको धारणा छ । यदि लिन सकेन र फेरि १८०० लाई रिटेस्ट गर्न आयो भने त्यहाँ क्वाट्ररल बटम नहुने उनको विश्लेषण छ ।

पछिल्लो १ वर्षदेखि बजारले माथिल्लो पट्टी २२ सय २४–२५ कै रेञ्जमा बारम्बार रिटेस्ट गर्न गइराखेको हुनाले अब बजार मास्तिर पट्टी फेरि टेस्ट गर्न गयो भने त्यहाँ कुनै क्वाट्ररल टप नहुने उनले बताए । २२२५ पछि लगभग लगभग २६०० भन्दा अगाडि मार्केटको स्टप नहुने उनले बताए । आफ्नो पर्सेप्सनमा यसपाली बजारले अप साईड नै ब्रेक गर्ने उनी बताउँछन् ।   

अहिलेका समसमायिक विषयवस्तुमा केन्द्रित रही विश्लेषक बस्यालसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको