Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १६ : ४२ मा प्रकाशित

नेप्सेमा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ सूचीकृत भएको छ। नेप्से र सिटिजन्स क्यापिटलबीच उक्त म्युचुअल फण्ड सूचीकृत गर्ने सम्झौता भएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यो म्युचुअल फण्डका १० रुपैयाँ अंकित दरका कुल ७ करोड ५० लाख ७२ हजार ३९० इकाइ नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले यो म्युचुअल फन्डलाई  ‘सी३०एमएफ’ कारोबार संकेत प्रदान गरेको छ। भोलि (बुधबार)बाट यसका इकाइहरु खरिद बिक्री गर्न सकिने नेप्सेले सूचनामार्फत जनाएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको