Like us!
Follow us!
Connect us!
Watch us!

‘मदन पुरस्कार–२०७९’ का लागि छानियो पाँच कृति (विज्ञप्तिसहित)

अर्थ संसार

बुधबार, २४ साउन २०८०, ११ : १९ मा प्रकाशित

‘मदन पुरस्कार–२०७९’ का लागि छानियो पाँच कृति (विज्ञप्तिसहित)

नेपालको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०७९’ का लागि उत्कृष्ट पाँच कृति छानिएको छ । मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छानेको हो ।

छानिएका कृतिमा प्रगति राईको थाङग्रा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत र सञ्जय विष्टको माटाको घर रहेको छ ।

यीमध्ये एक कृतिले ‘मदन पुरस्कार २०७९’ पाउने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको