Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख ८७ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १४ : १८ मा प्रकाशित

नेप्सेमा ११ लाख ८७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ८७ हजार ९ सय ७७ दशमलव १८ कित्ता बोनस सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको