Like us!
Follow us!
Connect us!
Watch us!

५.१३ अंकले बढ्यो नेप्से, होटलमा लगानीकर्ताको आकर्षण

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १५ : १४ मा प्रकाशित

५.१३ अंकले बढ्यो नेप्से, होटलमा लगानीकर्ताको आकर्षण

आज (बिहिबार) नेप्से झिनो अंकले बढेको छ । आज ५.१३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६६.०५ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकममा केहि सुधार देखिएको छ । आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार माथिको कारोबार भएको हो ।

आज १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा बढेसँगै आज सोल्टी होटलको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको