Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अप्पर तामाकोशीको मूल्य समायोजन

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १६ : ०८ मा प्रकाशित

नेप्सेमा अप्पर तामाकोशीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार आज अप्पर तामाकोशी हाईड्रपावर लिमिटेडको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार अप्पर तामाकोशी हाईड्रपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरका लागि नेप्सेले प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३८६.१० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको