Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय गायक अरिजीत सिंह नेपाल आउँदै, टिकटकाे भाउ ४ हजारबाट सुरू

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १३ : ५५ मा प्रकाशित

भारतीय गायक अरिजीत सिंह नेपाल आउँदै, टिकटकाे भाउ ४ हजारबाट सुरू

भारतीय गायक अरिजीत सिंह पहिलो पटक नेपाल आउने भएका छन् । मंसिर ९ गते हायातमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।

“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मूल्य रु. ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले जनाएकाे छ । यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास गरिएकाे छ ।

 हिजाे मंगलबारबाट बिक्री खुल्ला भएकाे सो टिकट खल्ती डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको