Like us!
Follow us!
Connect us!
Watch us!

'पशुपति प्रसाद २ः भष्मे डन' को टिजर सार्वजनिक

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, १५ : ०३ मा प्रकाशित

 'पशुपति प्रसाद २ः भष्मे डन' को टिजर सार्वजनिक भएको छ। दिपेन्द्र के खनाल निर्देशित फिल्मको मंगलबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। 

टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ। 

अभिनेता विपीन कार्कीलाई भष्मे डनको अवतारमा प्रस्तुत गरिएको छ।   फिल्मको कथा र निर्माता खगेन्द्र लामिछाने रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको