Like us!
Follow us!
Connect us!
Watch us!

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

अर्थ संसार

शनिबार, १६ भदौ २०८०, १७ : ५३ मा प्रकाशित

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा प्रवेश गरेकी छिन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी निरुताले भदौ १४ गते बिहीवार मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् ।

निरुताले आफ्नो सामाजिक सञ्जालमा आफ्नो पति संगको विवाहको एक तस्बिर सार्वजनिक गर्दै विवाह गरेको बताएकी छिन। 

अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छिन् – ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको