Like us!
Follow us!
Connect us!
Watch us!

थप ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेबाट सदस्यता

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १८ : १३ मा प्रकाशित

थप ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेबाट सदस्यता

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ । आज (मंगलबार) नेप्सेले ११ नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको हो । याेसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ ।

सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् । 

यसअघि नेप्सेले असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुलाई कारोबार सदस्यता प्रदान गरेको थियो ।

नेप्सेबाट सदस्यता पाउने थप ११ वटा नयाँ ब्रोकर कम्पनीहरू यस प्रकारका छन् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको