Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी : प्रतिकित्ता ७४ रूपैयाँदेखि सुरू

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १७ : १२ मा प्रकाशित

नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी : प्रतिकित्ता ७४ रूपैयाँदेखि सुरू

पछिल्लो समय नेपाली सेयर बजार निरनतर ओरालो यात्रामा छ । कुनै बेला ३२ सय नाघेको बजार अहिले घटेर १९ सयको लाइनमा छ ।

लगातारकाे गिरावटले बजारमा सूचिकृत कम्पनीहरूकाे मूल्य पनि अहिले निकै सस्तिएकाे छ । नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दा ३०० रुपैयाँ भन्दा कम सेयरमूल्य भएको कम्पनी त भेट्नै मुस्किल थियो । तर अहिले ३०० रूपैयाँ भन्दा कम मूल्य भएकाे कम्पनी ८० वटा भन्दा धेरै छन् । 

हिजाे आइतबारकाे अन्तिम काराेबारकाे आधारमा हेर्दा नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० वटा कम्पनीहरूमध्ये ७ वटा हाइड्राेपावर रहेका छन् । त्यसपश्चात् २ वटा बैंक र एउटा लघुवित्त रहेकाे छ । 

नेप्सेमा सूचिकृत कम्पनीहरुमध्येमा सबैभन्दा सस्तो कम्पनी समाज लघुवित्त रहेकाे छ । हिजाे मंगलबारकाे अन्तिम काराेबार मूल्य अनुसार समाज लघुवित्तकाे सेयरमूल्य प्रतिकित्ता ७४ रूपैयाँ रहेकाे छ । 

यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनीहरु : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको