Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, ०८ : ५४ मा प्रकाशित

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। 

गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापति समेत हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको