Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४० हजार २ सय कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १५ : ४६ मा प्रकाशित

नेप्सेमा ४० हजार २ सय कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल फाइनान्स कम्पनी लिमिटेडले लिलाम बढाबढ गरी बिक्री गरेको ४० हजार २ सय ४५ कित्ता हकप्रद सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको