Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १८ : ४६ मा प्रकाशित

खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

खानी खोला हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएकाे छ ।

कम्पनीको आज भदौ २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बैक ऋण भुत्तानी गर्नका लागी हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीले विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीका लागी आगामी साधारण सभामा पेश गर्ने जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको