Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपालको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १३ : ३८ मा प्रकाशित

रिलायबल नेपालको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ४ करोड कित्ता आईपीओ धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १६२ रूपैयाँ २९ पैसादेखि अधिकतम ४८६ रूपैयाँ ८७ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । दाेश्राे बजारमा कम्पनीकाे काराेबार RNLI सिम्बाेलबाट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको