Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १७ : ५१ मा प्रकाशित

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत शिक्षकहरूबीच सहमति भएको सञ्चार मन्त्री रेखा शर्माले जनाएकी छन् ।

शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीच शुक्रबार दिउँसो वार्ता भएको थियो । सोही वार्ताबारे सिंहदरबारमा शुक्रबार अपराह्न जानकारी दिँदै शर्माले सरकार र शिक्षकहरु बीच सहमति भएको जनाएकी हुन् । उनले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुका माग राख्ने सहमति भएक र आन्दोलन फिर्ता हुने पनि बताइन् ।

यही असोज ३ गतेदेखि विभिन्न माग राखी शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको