Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १४ : ५६ मा प्रकाशित

कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित

कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने तालिका रहेको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको