Like us!
Follow us!
Connect us!
Watch us!

अभिनेता अनमोल केसी हिरासतमुक्त

अर्थ संसार

आइतबार, १४ असोज २०८०, २१ : २६ मा प्रकाशित

अभिनेता अनमोल केसी हिरासतमुक्त

अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने सर्तमा रिहा गरिएको बुझिएको छ। 

उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले  उनलाई हाजिरी जमानीमा छाेडेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको