Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र संचालकहरुको योग्यता,रोस्टर र स्वीकृति अब सेबोनबाट: बोर्ड अध्यक्ष रमेश कुमार हमाल (भिडियो)

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, ०८ : १० मा प्रकाशित

स्वतन्त्र संचालकहरुको योग्यता,रोस्टर र स्वीकृती सेबोनबाट हुने नेपाल धितोपत्रका अध्यक्ष रमेश कुमार हमालले बताएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले स्वतन्त्र संचालकका रिपोर्टिङ शैली पनि सेबोनले यहिँ वर्ष निर्धारण गर्ने बताए। 

हमालले राखेका विचार जस्ताको तेस्तै :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको