Like us!
Follow us!
Connect us!
Watch us!

कार्यकाल सकिन अगाडि नै बिदा बस्दै सेबोन अध्यक्ष हमाल

अर्थ संसार

सोमबार, ०९ पुस २०८०, ०८ : ५४ मा प्रकाशित

कार्यकाल सकिन अगाडि नै बिदा बस्दै सेबोन अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष रमेशकुमार हमाल बुधवारदेखि बिदा बस्ने भएका छन् ।

कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा उनी बिदामा बस्न लागेका हुन्। उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ।

हमालले २०७८ चैत ५ गते नेपाल धितोपत्र बोर्डको नेतृत्व समालेका थिए। कार्यकाल सकिनु अघि लिनै पर्ने फोर्स लिभमा हमाल बस्न लागेका हुन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको