Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले एफपिओ जारी गर्न पायो अनुमति

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १४ : २१ मा प्रकाशित

मिर्मिरे लघुवित्तले एफपिओ जारी गर्न पायो अनुमति

मिर्मिरे लघुवित्तले धितोपत्र बोर्डबाट एफपिओ जारी गर्न अनुमति पाएको छ ।

अनुमति पाएसँगै लघुवित्तले एक लाख २३ लाख आठ सय १६ कित्ता एफपिओ सेयर जारी गर्नेछ । १०० रुपैयाँ अङ्कित उक्त परिमाणको एफपिओ जारी गरी कम्पनीले एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ पुँजी सङ्कलन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय रुपैयाँ रहेको छ ।

कम्पनीको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । धितोपत्र बोर्डले असोज ४ गते नै एफपिओ बिक्रीको स्वीकृति दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको