Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद पारित पारित गर्न नेको इन्स्योरेन्सको विशेष साधारणसभा आज बस्दै

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ०६ : ४५ मा प्रकाशित

हकप्रद पारित पारित गर्न नेको इन्स्योरेन्सको विशेष साधारणसभा आज बस्दै

नेको इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आज बस्दै छ। हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो।

विशेष साधारणसभाबारे थप जानकारी 

 मिति, स्थान र समय

मिति: आज २०८० साल आश्विन १९ गते शुक्रवार (तदनुसार ६ अक्टोवर २०२३)
स्थान: लिसारा रिसेप्सन, नक्साल, काठमाडौं ।
समयः विहान ११:०० बजे 

कम्पनीले प्रस्तुत गरेका प्रस्ताव 
१. हाल कायम चुक्ता पूँजीको २५% हकप्रद सेयर जारी गर्ने  ।
२. निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने 
(क) प्रस्ताव नं. १ बमोजिम जारी गरिने हकप्रद सेयरको हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने
३. विविध ।

 बुकक्लोज कहिले ?
विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १० बुकक्लोज भएको थियो । यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको