Like us!
Follow us!
Connect us!
Watch us!

प्रस्तावित लाभांश पारित गर्दै प्रभु क्यापिटलको साधारण सभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, १७ : ४७ मा प्रकाशित

प्रस्तावित लाभांश पारित गर्दै प्रभु क्यापिटलको साधारण सभा सम्पन्न

प्रभु क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

तेस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष ८०र८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको