Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०८ : २८ मा प्रकाशित

प्रभु बैंकका संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सेयरधनीले आफ्नो सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेका छन्। बैंकले एक सूचना जारी गर्दै बैंकका ५ संस्थापक सेयरधनीहरूको सेयर सर्वसाधारणका लागि बिक्रीका ल्याएको हो । 

बैंकले यस अघि मात्रै ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक सेयरधनीले मात्रै सेयर खरिद गर्न पाउने गर्दै बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन पूसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोर राज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो। 

सूचना अनुसार यस सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाहरूले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको