Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डो जुनियर पनि अल नासरबाट खेल्ने

अर्थ संसार

शनिबार, ०४ कार्तिक २०८०, ०९ : २१ मा प्रकाशित

रोनाल्डो जुनियर पनि अल नासरबाट खेल्ने

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले साउदी प्रो लिग क्लब अल नासरको यू-१३ टिमबाट खेल्ने भएका छन् ।

रोनाल्डो पुत्र रोनाल्डो जुनियरले अल नासरसँग सम्झौता गरेका छन् झसमा उनी अल नासरमा आफ्नो प्रशिक्षण शुरु गर्ने छन्  ।

अल नासरको यू(१३ टिममा रोनाल्डो जुनियरले ७ नम्बरको जर्सी लगाउने छन् ।क्रिस्टियानो रोनाल्डोले केहि बर्षअघि आफ्ना छोराको बारेमा कुरा गर्दै उनको छोराले आफुलाई केहि बर्ष अझै खेलिरहनु म पनि सँगै खेल्छु भनेको बताएका थिए । २०१० को जुन १७ मा जन्मिएका रोनाल्डो जुनियरले यसअघि पनि बुबा रोनाल्डो खेलेकै क्लबहरुको जुनियर टिमबाट खेलिसकेका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको