Like us!
Follow us!
Connect us!
Watch us!

२०२३ मा रूसको जीडीपी तीन प्रतिशतले वृद्धि हुने पुटिनको दाबी

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १८ : ०० मा प्रकाशित

२०२३ मा रूसको जीडीपी तीन प्रतिशतले वृद्धि हुने पुटिनको दाबी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)तीन प्रतिशतले वृद्धि हुने दावी गरेका छन् । 

“यस वर्ष हाम्रो कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर २.८ देखि २.९ प्रतिशत वा ३ प्रतिशतसम्म पुग्नेछ,” रूसी महासङ्घको आठौं सिभिक चेम्बरका सदस्यहरू र क्षेत्रीय नागरिक चेम्बरका प्रमुखहरूसँगको भेटमा उनले भने ।

पुटिनले युरोपका अग्रणी अर्थतन्त्रहरू धराशायी हुने उल्लेख गर्दै यी अर्थतन्त्रहरू अहिले समस्यामा रहेको र चुनौतीहरूको सामना गरिरहेको दावी गरे । 

उनले पुटिनले रूस ‘आर्थिक, सैन्य, आन्तरिक र राजनीतिक रूपमा’ बलियो हुँदै जाँदा देश विश्व संगठनबाट बाहिरिने सम्भावना कम रहेको बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको