Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १९ : ०२ मा प्रकाशित

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणागरेका छन्  ।  उक्त रकम उनले राहतकोषमा जम्मा गर्नेछन। 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती भएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि  सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले् जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको