Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १४ : ५२ मा प्रकाशित

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

मुलुकको वर्तमान परिस्थिति अनुकुल रहेको भन्दै भ्रमण स्थगित भएको जनाइएको छ । कार्तिक २२ गतेबाट शुरु हुने गरि राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटाली भ्रमण गर्ने तालिका तय गरिएको थियो ।

जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि राष्ट्रपतिको भ्रमण रोकिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको