Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले मंसिर महिनाका लागि ब्याजदर घटायो

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, २० : ०६ मा प्रकाशित

सानिमा बैंकले मंसिर महिनाका लागि ब्याजदर घटायो

सानिमा बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

सानिमा बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

65562db1050fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको