Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, १२ : ५२ मा प्रकाशित

सानिमा बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक

सानिमा बैंकले बिगमार्टले क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । 

यो योजना २०८३ साल असारसम्मका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको