Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय बैंक युसिओले झुकिएर गर्यो सर्वसाधारणहरुको खातामा ८२० करोड भारु जम्मा, ६४९ करोड मात्र फिर्ता आयो

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, १९ : ४१ मा प्रकाशित

भारतीय बैंक युसिओले झुकिएर गर्यो सर्वसाधारणहरुको खातामा ८२० करोड भारु जम्मा, ६४९ करोड मात्र फिर्ता आयो

भारतको एक बैंकको आफ्नो सानो गल्तीका कारण ठूलो समस्यामा परेको छ। भारतको बैंक युसिओले झुकिएर सर्वसाधारणको खातामा ८२० करोड भारु जम्मा गरेको छ। र झुकिएर गएको ८२० करोड बैंकले अझै फिर्ता ल्याउन सकेको छैन। 

हालसम्म बैंकले ६४९ करोड भारु मात्र फिर्ता ल्याउन सफल भएको छ। जुन ७९% मात्रै हो।  

बैंकले बाँकी १७१ रकम फिर्ता ल्याउन प्रयासमा रहेको बताएको छ। बुधबार बैंकको प्राविधिक त्रुटिका कारण बैंकको पैसा विभिन्न खातामा पुगेको हो कि ह्याकिङ प्रयासको कारणले भएको हो अध्ययन गरिरहेको बताएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको