Like us!
Follow us!
Connect us!
Watch us!

आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने पक्का, निस्किंदा यी रुटमा ध्यान दिनुहोला

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, ०९ : ५७ मा प्रकाशित

आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने पक्का, निस्किंदा यी रुटमा ध्यान दिनुहोला

आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ। 

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नेतृत्व गरेका दुर्गा प्रसाई र नेकपा (एमाले) को युवा संघले फरक फरक आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन । 

दुर्गा प्रसाईको अभियानले समय विहान सवा १० बजे देखि भेला हुने रुट तोकेको छ। अभियानले राजधानीका ७ ठाउँमा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने तयारी गरेको छ ।

तेस्तै नेकपा (एमाले) को युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ । 

ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ । 

655ed2222ba6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको