Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १० : ५५ मा प्रकाशित

मङ्गलबार सुनको भाउमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

मङ्गलबार सुनको भाउमा सामान्य वृद्धि हुँदा चाँदीको भाउमा गिरावट आएको छ । आज सुन प्रति तोला दुई सय रुपैयाँले बढ्दा चाँदी ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको