बुधबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुन प्रति तोला एक हजार रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस