Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १० : ५१ मा प्रकाशित

बिहीबार सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने वृद्धि भएको छ । आज चाँदी प्रती तोला १५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य केही समयअघि प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको