Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनचाँदीको भाउमा गिरावट

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, ११ : ५३ मा प्रकाशित

शुक्रबार सुनचाँदीको भाउमा गिरावट

बिहीबार इतिहासकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार भने उल्लेख्य रुपमा घटेको छ । आज सुन प्रति तोला १३ सयले घट्दा चाँदी पनि प्रति तोला ३५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले हिजो प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको