Like us!
Follow us!
Connect us!
Watch us!

प्रेमीको प्रस्तावलाई स्वीकार गर्दै पूर्व मिस नेपाल अश्मीले गरिन इन्गेजमेन्ट

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, ०९ : ४० मा प्रकाशित

प्रेमीको प्रस्तावलाई स्वीकार गर्दै पूर्व मिस नेपाल अश्मीले गरिन इन्गेजमेन्ट

पूर्व मिस नेपाल अश्मीले आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन ।

अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको बताएकी हुन । 

शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Asmi Shrestha (@asmishresthaa)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको