Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले दियो अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्ने अनुमति

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १३ : ०२ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले दियो अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

बोर्डले अरुण भ्याली हाइड्रोलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो  । 

अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको