Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरले पनि पायो हकप्रद निष्काशन गर्ने अनुमति

अर्थ संसार

शुक्रबार, २० पुस २०८०, १३ : ३१ मा प्रकाशित

रिडी पावरले पनि पायो हकप्रद निष्काशन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ।

बोर्डले पुस १९ गते रिडी पावर कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

बोर्डले रिडी पावरलाई १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर हकप्रदको रुपमा निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

6597b4be6e0c9.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको