Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई माउन्टेन इनर्जीले बोनस सेयर दिने घोषणा

अर्थ संसार

सोमबार, २३ पुस २०८०, १० : १३ मा प्रकाशित

सेयरधनीलाई माउन्टेन इनर्जीले बोनस सेयर दिने घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर घोषणा गरेको छ।

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। साथै बैठकले कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।

विद्युत नियमन आयोगबाट लाभांश स्वीकृत पछ्यात कम्पनीको आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गरिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको