Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन घट्यो सुनको भाउ, चाँदी भने स्थिर

अर्थ संसार

विहीबार, २६ पुस २०८०, ११ : १८ मा प्रकाशित

लगातार चौथो दिन घट्यो सुनको भाउ, चाँदी भने स्थिर

सुनको भाउमा लगातार चौथो दिन पनि गिरावट आएको छ । आज सुन प्रति तोला दुई सय रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको