Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको भाउ बढ्दा चाँदी भने सस्तियो

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, ११ : ३२ मा प्रकाशित

शुक्रबार सुनको भाउ बढ्दा चाँदी भने सस्तियो

लगातार चार दिनसम्म गिरावट आएको सुनको भाउमा शुक्रबार वृद्धि भएको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले बढ्दा चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले केही समय अघि प्रति तोला एक लाख २२ हजार रुपैयाँ पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको