Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, २९ पुस २०८०, ०८ : ५२ मा प्रकाशित

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष ७ शान्तिदेवी ढकालको अध्यक्षतामा  सभा भएको हो ।

सभाले  सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ। 

साथै सभाले संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको