Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको सेवा सुचारु

अर्थ संसार

आइतबार, २९ पुस २०८०, १६ : ५६ मा प्रकाशित

इसेवाको सेवा सुचारु

प्राविधिक समस्याका कारण अवरुद्ध इसेवाको सेवा सुचारु भएको छ ।

आज बिहानबाट अवरुद्ध भएको इसेवा अहिले अपरान्ह पौने पाँच बजेबाट सूचारु भएको हो । के कति कारणले सेवा अवरुद्ध भएको भन्ने बारे भने कम्पनीले जानकारी दिएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको