Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलको पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसेज अन्तर्गत गज्जबको अफर

अर्थ संसार

सोमबार, ०१ माघ २०८०, १३ : २० मा प्रकाशित

गरिमा क्यापिटलको पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसेज अन्तर्गत गज्जबको अफर

गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुलाई अफर ल्याएको छ। 

क्यापिटलले माघ १ देखि लागु लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिसेज ) ले कुनै वार्षिक शुल्क नलिएर सेवा दिने भएको हो। साथै गरिमाका ग्राहकले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सक्ने अफरको विशेषता रहेको छ। क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत शुल्क लिनेछ। 

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू हुने बताएको छ। साथै योजना समावेश हुन् न्युनतम लगानी रकम दश लाख हुन् पर्ने जनाएको छ। 

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था हो

65a4e064ca8ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको