Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलको आकर्षक मेरो सेयर र डिम्याट खाता “ सित्तैको’’ योजना सार्वजनिक

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १९ : ०७ मा प्रकाशित

गरिमा क्यापिटलको आकर्षक मेरो सेयर र डिम्याट खाता “ सित्तैको’’ योजना सार्वजनिक

गरिमा क्यापिटल लिमिटेडको आफ्ना नयाँ ग्राहकहरुलाई अफर ल्याएको छ। क्यापिटलले “हरेक नेपाली सेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै “सित्तैमा” डिम्याट र मेरो सेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । 

यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने अफर रहेको छ। 

इच्छुक कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन। 

गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने पनि भनिएको छ।  क्यापिटलले सुविधा लिनको लागी  घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने उल्लेख छ । 

क्यापिटलले  थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९÷५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ ख्ष्दभचरध्जबतकब्उउ  मा समेत सोझै सम्पर्क गर्न सकिन भनेको छ । 

 

 

65d74a950fb2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको