Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको २.६६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ०८ : ५० मा प्रकाशित

गरिमा विकास बैंकको २.६६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकले संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

सेयर खरिदका लागि ३५ दिने समयसीमा तोकिएको छ। निर्धारित अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको काठमाडौं, लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

यदि तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा, अन्य व्यक्ति वा संस्थाहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको