Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सुनको भाउ सामान्य बढ्दा चाँदी भने स्थिर

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १० : ५१ मा प्रकाशित

बुधबार सुनको भाउ सामान्य बढ्दा चाँदी भने स्थिर

बुधबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सुन प्रति तोला एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदी प्रति तोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको