Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा विश्लेषक सुवास चन्द्र ढुङ्गानाले देखेका सकारात्मक २ वुंदाहरु

अर्थ संसार

सोमबार, २९ माघ २०८०, २१ : ३२ मा प्रकाशित

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा विश्लेषक सुवास चन्द्र ढुङ्गानाले देखेका सकारात्मक २ वुंदाहरु

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरिसकेको छ।  राष्ट्रबैंकले सार्वजनिक गरेको अर्धवार्षिक समिक्षामा सेयर बजारका विश्लेषक सुवास चन्द्र ढुङ्गानाले दुई सकारात्मक २ वुंदाहरु औलाएका छन्। 

१. संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा २% कम ब्याज दिनुपर्ने अवस्थामा अब भने १% बिन्दु कम गर्दा हुने भएको छ ।

उनका अनुसार यस नीतिका कारण निक्षेपको ब्याजदर घट्दै जाँदा संस्थागत निक्षेपकर्ताको आम्दानीमा ठुलो असर पर्न पाउदैन र ब्याजदर अझै घट्न सक्छ भन्नेको संकेत दिन्छ !

२. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा १ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था लाइ बढाएर यो सीमालाई २ करोड बनाइएको छ ।

यस नीतिगत नियमले गर्दा रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५% मात्रै हुने भएकाले बैंकको पूँजीकोषको दबाब केही हदसम्म कमी हुन्छ !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको